BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई हराएको छ । आर्सनल घरेलु मैदानमा २–० गोलले पराजित भयो । लिभरपुलका डिएगो जोटा र रोबर्टो फिर्मिनोले गोल गरे ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एक बनाएको छ । लिभरपुलको २९ खेलबाट ६९ अङ्क छ । समान खेलमा शीर्षस्थानको सिटीको ७० अङ्क छ । पराजित आर्सनल २७ खेलबाट ५१ अङ्कका साथ चौथो स्थानमा यथावत् छ ।

अर्को खेलमा टोटेनह्यामले ब्राइटनलाई २–० ले हराएको छ । टोटेनह्यामका क्रिस्टियन रोमेरो र ह्यारी केनले गोल गरे । जितसँगै टोटेनह्यामको २८ खेलबाट ४८ अङ्क भएको छ । टोटेनह्याम साताैँ स्थानमा छ ।

पराजित ब्राइटनको २९ खेलबाट ३३ अङ्क छ । ब्राइटन १३औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय