BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

एजेन्सी, ४ मंसिर । कोरोना भाइरसविरुद्ध विकास भइरहेको अक्सफोर्ड भ्याक्सिन प्रभावकारी देखिएको छ । भ्याक्सिन विकासमा खटिएको अक्सफोर्ड टिमले भ्याक्सिन पाका मानिसहरुमा प्रभावकारी देखिएको जनाएको हो ।

बीबीसीका अनुसार अक्सफोर्डका प्राध्यापक पोलार्डले अन्य भ्याक्सिनहरुसँग प्रतिष्पर्धा नभएको बताएका छन् । थप भ्याक्सिनहरुको आवश्यकता औल्याएका छन् ।

यसअघि विकास भइरहेका भ्याक्सिनले ९० प्रतिशतभन्दा बढी प्रभावकारिताको दाबी गरेका थिए । अमेरिकाको फाइजर र मोर्डनाका अलावा रुसको स्पुतनिक भीले परीक्षणका क्रममा अति राम्रो नतिजा आएको तथ्य प्रस्तुत गरेका थिए । ती कम्पनिहरुले भ्याक्सिन ९० देखि ९५ प्रतिशतसम्म प्रभावकारी रहेको दाबी गरेका थिए ।-तस्वीर स्रोतः एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय