BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इश्वर राना,

तनहुँ,नेपाली काङ्ग्रेस परित्याग गरि व्यास – १ गल्बुवेसिका कृष्ण भट्ट , भरत बहादुर बस्नेत र गिर बहादुर आलेको नेतृत्वमा ११९ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, माननीय कृष्ण कुमार श्रेष्ठ र माननीय कलिला खानले टीका र दोसल्ला लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रमकाे अध्यक्षता नेकपा व्यास – १ वडा कमिटीका अध्यक्ष ज्ञानेन्द्र बसाैलाले गर्नु भएकाे थियाे । कार्यक्रममा कार्यालय सचिव राजेश्वर ढकाल तथा नगर कमिटी अध्यक्ष श्रीराम कार्की एवं व्यास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष विश्व न्याैपाने लगायतले पार्टी प्रवेश गर्नेलाई बधाई एवं शुभकामना दिनु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय