BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

एनआरएनए अफ्रिकाको मातृभुमीलाई तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत इलाम जिल्ला अस्पताललाई सय थान रिफिल सिलिन्डर सहयोग गरेको छ ।
उक्त सिलिन्डरको रिफिल गर्न आर्थिक सहयोग अभियानका लागि अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले गरेका हुन । थापाको नेतृत्वमा एनआरएनए अफ्रिकाको मातृभुमीमा तत्काल अक्सिजिन सहयोग अभियान चलिरहेको छ ।     
अभियानले दस जिल्लाका अस्पतालहरुलाई हालसम्म १०५ भरी सिलिन्डर खरिद सहित र १००० भन्दा बढी रिफिल अक्सिजन सिलिन्डर सहयोग पुगाइ सकेको छ ।
थापाले ब्याक्तिगत तर्फ बाट समेत ३ लाख यो अभियानमा सहयोग गरि सकेका छन । हालसम्म अफ्रिकाका एनआरएनए र अन्य दाताहरुबाट समेत अभियानले ३० लाख सहयोग जुटाई मुलत अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सहयोग गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय