BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

जेठ २३ गते । स्वीडेनले आर्मेनियालाई ३–१ ले हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तगर्त यूरो कप २०२० को पूर्ब सन्ध्यामा स्वीडेनले आर्मेनियालाई हराएको हो ।
आयोजक स्वीडेनले एमिल फोर्सबर्ग र मार्कस डेनिएलसनको गोलबाट स्टकहल्ममा २–० को अग्रता लिन सफल भयो । आर्मेनियाका भहान बिचख्यानले पुनरागमन गोल गर्दै खेल २–१ को स्थितिमा ल्याउनु अघि लिन्डेलोफको प्रहार बिफल भएको थियो ।
प्रतिस्थापित खेलाडी मार्कस बर्गले ८५ औं मिनेटमा गर्नुभएको गोल नै खेलको अन्तिम गोल रहन गयो । र स्वीडेनले आर्मेनियामाथि ३–१ को सहज जित हात पार्न सफल भयो ।
स्वीडेनले यूरो कप २०२० को आफ्नो पहिलो खेलमा जुन १४ मा सेभियामा स्पेनको सामना गर्नेछ । सन् १९९२ को यूरो कपको सेमीफाइनलसम्म पुगेको स्वीडेनले चार दिनपछि स्लोभाकिया र त्यसको पाँच दिनपछि पोल्याण्डको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय