BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

ब्याट्सम्यान विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टिमबाट पनि राजीनामा दिएका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत कोहलीले  राजीनामाको घोषणा गरेका हुन् ।

सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका थिए । यसअघि उनले गत सेप्टेम्बर १६ मा टी–ट्वान्टी फर्म्याटको कप्तानीबाट राजीनामा घोषणा गरेका थिए ।

हालै दुबईमा सम्पन्न विश्वकपको अन्तिम खेलमा नामिबियासँग खेलेपछि उनी कप्तानको भूमिकाबाट अलगिएका थिए । ३३ वर्षीय कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज क्लब रोयल च्यालेन्जर्स बैङ्ग्लोरको नेतृत्व गरिरहेका छन् ।

कोहली भारतका टेस्टका सर्वाधिक सफल कप्तान हुन् । कोहलीको कप्तानीमा भारतले ६८ टेस्ट खेल खेलेको थियो । कोहलीले ४० खेल जिताउँदा १७ खेलमा हार र ११ खेलमा ड्र बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय