BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

रत्ननगर,बैशाख २१ चितवनको रत्ननगरमा गठबन्धन दलहरुबिच वडा बाडफाडमा चरम असन्तुष्टी देखा परेको छ । वडा बाडफाड गर्दा वडा नम्बर १२ माओबादी केन्द्रको भागमा परेपछि असन्तुष्ट वनेका कांग्रेस कार्यकताहरुले वडा पार्टी कार्यालयमा तोडफोड तथा तालावन्दी गरेका हुन् ।

कांगे्रस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरि कार्यालयमा राखेको कुर्चि टेबल तथा पार्टीको झण्डा सडकमा फालेका हुन् । कांग्रेसले नगर सचिव समेत रहेकी अनिता अर्याललाई वडाध्यक्षको उम्मेदवार बनाई चुनावी प्रचार प्रसारको अन्तिम चरणमा पुगेको बेला गठवन्धनको नाममा माओबादी केन्द्रका सुन्दरमणी सुबेदीलाई वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेपछि बिहानै कांग्रेसका कार्यकर्ताहरु आक्रोषित वनेका हुन् । सो वडामा गठवन्धनको निर्णय नमान्ने र अर्यालको नेतृत्वमा चुनावी प्रचारमा जाने निर्णय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय