BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

बङ्गलादेशमा कोरोना भाइरसविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ ।

परीक्षणको रूपमा आइतबारदेखि बङ्गलादेश सरकारले बुस्टर खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् । बङ्गलादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले राजधानी ढाकामा  सुरुवात गर्दै खोप अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिएकी हुन् ।

खोपको बुस्टर डोज सुरुमा अग्रपङ्क्तिमा काम गर्ने तथा वृद्धहरूलाई उपलब्ध गराइने छ र त्यसपछि क्रमशः अरुलाई लगाइने छ । साथै, स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारीहरू, पत्रकार तथा धार्मिक नेताहरूलाई खोपको बुस्टर डोजको प्राथमिकताको सूचीमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय