BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

तेस्राे पटक  प्रधानमन्त्री बनेका  पुष्पकमल दाहाल प्रचण्ड पहिलो विदेश भ्रमणका लागि  भारत जाने भएका छन् । वैशाख १५ देखि तीन दिन भारत भ्रमण गर्ने    तयारी गरेका हुन् । भ्रमणका लागि सरकारले गृहकार्य अघि बढाएको छ ।

नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको योजनाअनुसार अघि बढे प्रधानमन्त्री दाहाल १५ गते  दिल्लीतर्फ उड्नेछन् । तेस्रो पटक प्रधानमन्त्री भएका दाहालको पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्न लागेका हुन् ।

भारतको विदेश मन्त्रालयले मिति प्रस्ताव गरेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेबमोजिम भ्रमण गर्ने तयारी छ । भ्रमणकै गृहकार्य भइरहेका बेला कांग्रेस नेता  एनपी साउद आइतबार परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।  परराष्ट्रमन्त्री साउदले भ्रमणको गृहकार्य भइरहे पनि मितिको सन्दर्भमा अझै छलफल चलिरहेकै बताए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले भ्रमणको मिति निश्चित गर्ने गृहकार्य भइरहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय