BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

चौधरी ग्रुपको नवलपुरस्थित बियर प्लान्टमा आगलागी भएको छ ।

बिहान साढे ८ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

“गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ,” एसपी प्रकाश मल्लले भने, “प्लान्टमा लागेको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन । पाँचवटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।”

चौधरी ग्रुपको नेपाल आइसलगायतका बियर सो कम्पनीबाट उत्पादन हुने गर्छ । प्रहरीका अनुसार विद्यूतको तार सर्ट भएर आगो लागेको हो कि भन्ने आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय