BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इश्वर राना दमाैलि,

२९,तनहु  जिल्लाकाे सदरमुकाम दमाैलीमा नेपाल मार्शल आर्ट हप्किडाे संघ जिल्ला कार्यसमिति गठन भएकाे छ।  आज भएकाे विशेष कार्यक्रमबाट श्री केहर सिं.आले (बादल)मगरकाे अध्यक्षता ९ सदस्य जिल्ला कार्यसमिति गठन गरेकाे  हाे । जसमा उपाध्यक्ष मा नरमाया आले मगर ,एच वि मगर ,सचिवमा सराेज बस्नेत काेषाध्यक्षमा बुर बहादुर दराइ र सदस्य हरु किरण ढकाल , राजेन्द्र घर्ती अरुण कुमार  थापा र कर्ण श्रेष्ठ  चयन  भएकाे  हाे । साथै सल्लाहकारमा नेपाल पे.सि,मार्सल आर्ट सघ गण्डकी प्रदेशका अध्यक्ष अन्जनराज न्यौपाने ,नेपाल आदिवासी जनजाति महासघ जिल्ला समन्वय समितिकि अध्यक्ष बसुन्घरा धर्ती , नेपाल मगर सघका गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त गर्जामगर ,मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य कल्पना पौडेल र कानुनी सल्लाहकार अधिवक्ता ईन्द्र थापा मगर लाई चयन गरिएकाे छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडाे संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापामगरको अध्यक्षता भएकाे कार्यक्रममा नेपाल मार्शल आर्ट्स हाप्किडाे संघका तथा दक्षिण एसियाली हाप्किडाे महासंघका अध्यक्ष काली बहादुर घर्तीमगर ज्युको प्रमुख आतिथ्यता सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै अध्यक्ष घर्ती ले  स्वास्थ्य काे लागी खेलकुद  राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित सम्पुर्ण खेलप्रेमी माहनुभावहरसकाे सहयाेग  र सहकार्य मा संघ गठन गर्न सफल भएको भन्नु भयो।  कार्यक्रममा  मा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति तनहुँका अध्यक्ष बशुन्धरा घर्ती,मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य कल्पना पौडेल,नेपाल मगर संघ म्याग्दे गाउँपालिका अध्यक्ष नरमाया आले, हाप्किडाे संघ गण्डकी प्रदेश सचिव प्रेम बुढामगर, हाप्किडाे संघ गण्डकी प्रदेश सदस्य तथा हाप्किडाे राष्ट्रिय खेलाडी कृति गिरि लगायतकाे  विशेष उपस्थितिमा रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय