BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इश्वर राना,तनहु,

२५ असोज , तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ मा नेकपा निकट रास्ट्रीय युवा संघको वडास्तरिय कमिटी गठन भएको छ। हिजाे  भएको एक भेला बात  स्थानिय श्री राम विकको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी गठन भएको हो।

संघको वडा कमिटी उपाध्यक्षमा ६ जना चयन गरिएकाे छ । जसमा  सुवर्ण केसि, नेत्र श्रेष्ठ, मदन आले, शक बहादुर गुरुङ, गणेश गुरुङ र शिव गुरुङ चयन भएकाे छ।

यस्तै गरि  सचिव पदमा  आश बहादुर गुरुङ, सह सचिवमा सिजन मल्ल चयन भएको छ। कार्यक्रममा प्रमुख अतिथि तनहुँ क्षेत्र नं. २ का संघीय सांसद केदार सिग्देल रहनु भएको थियो भने नेकपाका स्थानिय नेताहरुको समेत सहभागीता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय