BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

जाजरकोट, असोज २१ गते । जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट आज बिहान गएका यात्रुवाहक जीप दिउँसो जुनीचाँदे को वडा नं १ काप्रा मा सडकबाट तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुइ जना बेपत्ता भएका छन्र
जाजरकाेट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको खवर आएको र दुर्घटनाको खवर आउने वित्तिकै प्रहरी घटना स्थलतर्फ गएको बताउनुभयो । प्रहरी घटनास्थलमा पुगेपछि घटनाको वस्स्तृत विवरण आउने उहाँको भनाई छ । जमा कतिजना सवार थिए भन्ने कुराको समेत जानकारी नआएको प्रहरी प्रमुख श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय