BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

युरोपको सर्वाधिक ठुलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज दुई खेलहरू हुँदै छन् । अन्तिम १६ को पहिलो लेगको खेलअन्तर्गत आज साविक विजेता चेल्सीसहित चार टिम प्रतिस्पर्धामा छन् ।

इङ्ग्लिस क्लब चेल्सीले घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा फ्रेन्च च्याम्पियन क्लब एलओएससी लिलेसँग खेल्दै छ । यो खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछ ।
यस्तै, अर्को खेलमा इटालियन क्लब युभेन्टस र स्पेनको भिल्लारियलले खेल्दै छन् । राति १ः४५ बजे नै हुने यो खेल भिल्लारियलको मैदान एल मड्रिगलमा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय