BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सुपर किङ्ग्सकाे कप्तानमा महेन्द्र सिंह धोनी पुनः नियुक्त भएका छन् ।

चेन्नईका कप्तान रहेका रविन्द्र जडेजाले धोनीलाई कप्तानी सुम्पिएको क्रिकइन्फोले जनाएको छ । चेन्नईले यसै सिजन जडेजालाई कप्तान नियुक्त गरेको थियो ।

जडेजाको कप्तानीमा चेन्नईले आईपीएलका ८ खेलमा मात्र २ जित निकालेको छ।

चेन्नई ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय