BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

सन् २०२२ मा हुने विश्वकप छनोटमा साविक विजेता फ्रान्सले फिनल्यान्डमाथि २–० गोलको जित निकालेको छ । मङ्गलबार राति भएको विश्वकपको युरोपियन छनोटतर्फ फ्रान्सले आफ्नै मैदानमा फिनल्यान्डलाई हराउँदा दुवै गोल एन्टोइन ग्रिजम्यानले गरे ।

ग्रिजम्यानले खेलको २५औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । ५३औँ मिनेटमा उनले दोस्रो गोल गर्दै फ्रान्सलाई २–० गोलको जित दिलाए ।

जितसँगै फ्रान्सले ६ खेलमा १२ अङ्क जोडेको छ । ऊ समूह ‘डी’को शीर्ष स्थानमा छ । फिनल्यान्ड भने पाँच अङ्कसहित तेस्रो स्थानमा छ । उसले चार खेल खेलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय