BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिख लिभरकुसेनसँग बराबरीमा रोकिएको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले लिभरकुसेनसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । एलिएन्ज एरिनामा थोमस मुलरले आत्मघाती गोल गरेपछि बायर्न बराबरीमा रोकिएको हो ।

खेलको १८औँ मिनेटमा निकलास सुलले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए । तर ३६औँ मिनेटमा मुलरले आत्मघाती गोल गरेपछि लिभरकुसेन बराबरीमा फर्किएको थियो । र, बाँकी समय गोल हुन नसक्दा दुवै टिमले एक–एक अङ्क बाँडेका हुन् ।

बराबरीसँगै शीर्ष स्थानको बायर्नले २५ खेलमा ६९ अङ्क जोडेको छ । लिभरकुसेन भने ४५ अङ्कका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय