BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

इन्डियन प्रिमियर लिग (आइपिएल) टि—ट्वान्टी क्रिकेट शनिबार (आज)बाट सुरू हुने भएको छ ।

वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

आईपीएल अन्तर्गत पहिलो दिन एक मात्र खेल हुन लागेको हो ।

चेन्नई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ :  ४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुवात गर्ने दाउमा छन् ।

चेन्नई र कोलकत्ताबीचको खेलमा चेन्नई हावी हुँदै आएको छ ।

गत संस्करण दुबै भेटमा चेन्नईले जित निकालेको थियो ।

यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय