BREAKING
आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | आज सोमबार, २८ वैशाख २०८३ (May 11, 2026) का मुख्य विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस |

एजेन्सी, ७ मंसिर । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पले पराजय घोषणा हुनमात्र बाँकी छ ।

ट्रम्पले राष्ट्रपतिका रुपमा अझै डेढ महिना कार्यभार सम्हाल्नेछन् । यस अवधिमा उनको सक्रियता झनै बढेको छ । विदेशमन्त्री माइक पम्पिओ विदेश भ्रमणमा व्यस्त छन् । शनिबार उनी संयुक्त अरब इमिरेट्सका राजकुमार मोहम्मद विन जायद अल नयानसँग भेट्दैछन् । अबुधाबीमा हुने भेटमा २३ अर्ब ३० करोड डलरको हतियार सम्बन्धी सम्झौताको टुंगो लाग्ने बुझिएको छ ।

युएइले इजरायलसँगको सम्बन्धलाई सहज बनाइसकेको छ । त्यसलगत्तै उसले अमेरिकाबाट हतियार खरिद गर्ने बाटो समेत सहज भएको छ ।

२५ खर्ब नेपाली रुपैयाँ बराबरको हतियार खरिदमा एफ ३५ युद्धक विमान, मानवरहित यान प्रणालीलगायत रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय