BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | आज वैशाख १५, २०८३ (अप्रिल २७, २०२६) का लागि विश्वभरका केही प्रमुख समाचार | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | रत्ननगर नगरपालिकाको वेबसाइटमा हालै अपडेट गरिएका केही महत्वपूर्ण सूचना र विवरणहरू | परिचय र भौगोलिक अवस्थिति: | आज २०८३ वैशाख ९ गते (२२ अप्रिल २०२६) का मुख्य विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | गाजामा भएको इजरायली आक्रमणमा दस जनाको मृत्यु |

एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप छनोटको लागि दक्षिण अफ्रिकामा तयारीमा रहेको नेपालले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो १ : १५ बजे दक्षिण अफ्रिकामा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो। यसै महिना जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट तयारीमा लागि नेपाली टिम हाल दक्षिण अफ्रिकामा छ।

नेपालले त्यसपछि शनिबार दोस्रो अभ्यास खेल खेलेर विश्वकप छनोट खेलको लागि जिम्बाबे प्रस्थान गर्नेछ।

विश्वकप छनोट यही जुन १८ देखि जुलाइ १९ सम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय