BREAKING
जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | विमान दुर्घटनामा अजित पवारको मृत्यु भएपछि उनकी पत्नी सुनेत्रा बनिन् महाराष्ट्रको उपमुख्यमन्त्री | मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार | आजदेखि डुम्रे-बेंसीसहर सडक तीन दिन बन्द | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | राष्ट्रियसभामा कांग्रेस बन्यो पहिलो पार्टी | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” CFLG को कार्यसम्पादन आधार कागजात व्यवस्थापन तथा बालबस्तुगत विवरण सम्बन्धी अन्तरकृया कार्यक्रम॥ | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) |

भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित देवघाटमा नवनिर्मित विद्युतिय शवदाह गृह मंगलबारदेखि सञ्चालनमा आएको छ ।
शवदाह गृहमा शव दहन गरी वातावरण संरक्षणमा योगदान पुर्‍याउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । गत असोजमा उद्घाटन भएको विद्युतिय शवदाह गृह सञ्चालनमा मंगलबार (आज) देखि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय