BREAKING
निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

रवि रोषी/गोरखा

मानवसेवा आश्रम गोरखामा रही सेवा ग्रहण गरिरहेका ४३ जना बालगोपाल लगायत लक्ष्मीहरुलाई एक समारोह विच न्यानो कपडावितरण गरिएको

सर्वोत्कृष्ट जीवन , शाश्वत चिन्तन अभियानका साथ मानव सेवामा समर्पित मानव सेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजीअधिकारीलाई रफ्तार न्युजका प्रधान सम्पादक रवि रोषी रफ्तार न्युजको टिमले आज गोरखामा न्यानो कपडा हस्तान्तरण गरिएको हो

सहयोगको क्रममा अमेरिका बस्नुहुने गैर आवासीय नेपाली संघ आईसिसि सचिव गौरीराज जोशी बिगत लामो समय देखि हङकङमाबसी आफ्नै व्यवशाय गर्दै आउनुभएका तथा आरुघाट ५ गोरखा घर भै हाल हङकङमा व्यवशाय गर्दै आउनुभएका समाजसेवी आकाश बन्जारा द्वयले न्यानो कपडा खरिदार्थ आर्थिकसहयोग गर्नुभएको थियो   सामजिक हित, शिक्षा तथा आध्यात्मिक चिन्तन विकासमा सदा योगदान पुर्याउनुहुने आइसिसी सचिव जोशीतथा गोरखा ग्लोवल समाजका कोषाध्यक्ष्य बन्जाराले यस अघि पनि थुप्रै सहयोग प्रदान गर्नुभएको थियो

सहयोगदाता मनहरु आश्रमका बिधाता सरह रहेको हुँदा मानवसेवा आश्रमको तर्फ तथा ब्यक्तिगत तर्फबाट दुबै ब्यक्तित्वलाई मुख्यअभियन्ता तथा संस्थापक केद्रीय अध्यक्ष राम्जी अधिकारी  प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय