BREAKING
निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

सौगात भुजेल /रत्ननगर

कृष्ण अधिकारी को आउ है तनहँु गीत सार्बजनिक भएको छ ।

यो गीतमा शब्द संगीत स्वर कृष्ण अधिकारी को रहेको छ भने एरेन्ज किसोर तिवारी ले गरेका छन ।यो गीतको वितरक ह्याप्पी मिडिया नेटवर्क बाट भएको छ । भिडियो निेर्दशन रामु आचार्य र माधव पौडेल ले गरेका छन ।साथै भिडियोमा अभिनय मौसम दराई ले गरेका छन ।

तनहूँको पर्यटकिय स्थल जस्तै भानुकोट,भुमि कोट ,छाप्दी बराही ,बन्दिपुर,तनुहुसुर जस्ता चर्चीत ठाउँहरुमा छायाङ्गन भएको हो ।
कृष्ण अधिकारी को जन्म तनहु भानु वाड नं ६ मा भएको हो ।उहाँ हाल र.न.पा ११ चितवन पञ्चनदि टोलमा बस्नुहुन्छ । उहाँको अहिलेसम्म्म १२ वटा जति गीत बजारमा आईसकेको छ जसमा पोखराको तालै ताल,फुलबारीमा पुतलि,आउ है बस यतै जस्ता गितहरु चर्चित छन ।

भिडियो

तनहुँ को मानुङ कोट भुजि कोट लगायत रमाणिय ठाउँ लाई समेटिएको गित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय