BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङटन डिसीमा आपतकाल घोषणा गरेका छन्।

ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) का अनुसार त्यहाँ जनवरी ११ देखि २४ सम्मका लागि आपतकाल घोषणा गरिएको हो।

ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह (जनवरी २०) प्रभावित हुने देखिएको छ।

गत हप्ता संसद् भवनभित्र आक्रमण राष्ट्रपति ट्रम्पकै उक्साहटमा भएको आरोप लगाउँदै उीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय