BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष २८। झापाको दमकस्थित बेलडाँडी भुटानी शरणार्थी शिविरमा भएको आगलागी परी एकजना शरणार्थीको मृत्यू भएको छ ।
शिविरको सेक्टर नंबर डी ४, छाप्रा नं। ३२५ मा आगलागी हुँदा जलेर बस्ने ६० वर्षीय देशमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
सोमबार साँझ छाप्रोमा एक्कासि आगो सल्किएको थियो । प्यारालाईसिसका बिरामी राई घरमै सुतिरहेको अवस्थामा आगलागीमा परेर जलेको बताइएको छ ।
बाँसको टाटीको बार र जस्ता पाताले बनेको छाप्रोमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको दमक प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय