ईश्वर राना ,तँनहु
बहुप्रतिभाशाली गायक पवन राना मगरले मौलिक कौराहा गित फुल बुट्टे चोली बोलको गित बजारमा दर्शकसामु ल्याएको छ । गायक राना को आफनै शव्द सगित रहेको गितमा स्वर स्वय आफनै रहेको छ । गायिका मा भने तारा श्रिष मगर ले साथ दिएकी छिन ।

गण्डकी प्रदेशमा अत्यन्तै चर्चित भाका चुडका भाका विशेषगरि मगर, गुरुङ्घ समुदायमा प्रचलित रहेको पाईन्छ । केहि दिन अघि मात्र गायक मगरले गितको म्युजिक भिडियो आफनै युटयुव च्यानल बाट सार्वजनिक गरेको हो । उक्त भिडियोमा मोडल आनन्द गुरुङ्घ ,कुसुम गुरुङ्घ,लक्ष्मी गुरुङ्घ र स्वय गायक राना को समेत अभिनय देख्न सकिन्छ । गितको छायांकन मधुर बस्नेतको रहेको छ ।

गितको एरेन्जर विलन थापा मगरको रहेको छ भने गितको कार्य स्थायी डिजिटल (कुमार थापा मगर) मा भएको हो ।

म्युजिक भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय