पौष २६ । साताको पहिलो दिन कारोबार भएको आधा घण्टासम्म सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । कारोबार सुरुवाती समयदेखि निरन्तर बढेको सेयर बजार परिसूचक नेप्से साढे ११ बजेसम्म करिब ३० अंकले बढेको छ ।
यो समाचार तयार पार्दासम्म म्युच्युअल फन्ड उपसूचकबाहेक अरु कारोबार भएको सबै उपसूचकमा बढेको छ ।
अहिलेसम्म नारायणी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर भाउ नौ प्रतिशत बढीले बढेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय