BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पौष २६ । अग्‍नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस्‌ले आज ९पुस २६ गते० देखि माघ २ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।
नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेताले नेपालभर रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरले निःशुल्क ६० प्वाइन्ट भेहिकल चेकअप गर्ने भएका हुन् । महिन्द्राको ग्राहकले अन्य विशेष छुट तथा आकर्षक उपहार पनि पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय