पौष २६ । अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कस्ले आज ९पुस २६ गते० देखि माघ २ गतेसम्म महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।
नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेताले नेपालभर रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरले निःशुल्क ६० प्वाइन्ट भेहिकल चेकअप गर्ने भएका हुन् । महिन्द्राको ग्राहकले अन्य विशेष छुट तथा आकर्षक उपहार पनि पाउनेछन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.