२३ पुस । सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा ३ जना गम्भीर घाइते भएका छन् ।
दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खसेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
डीएसपी घर्तीले भने, ‘घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।’ गाडीमा तीन जनामात्रै सवार रहेको खुलेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय