BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

पौष २२ । बेलायतबाट काठमाडौं आएका तीनजना व्यक्तिहरुको स्वाब ‘जिन सिक्वेन्सिङ’ परीक्षणका लागि हङकङ पठाइने भएको छ ।
यही पुस १३ गते बेलायतबाट नेपाल आइपुगेका उनीहरुमा कोरोना पुष्टि भएको थियो ।
संक्रमितहरुमा थप संक्रमण पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्नुपर्ने भएको र नेपालमा यो परीक्षण किट नभएकाले उनीहरुको स्वाबको नमुना बाहिर पठाउन लागिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झाले जानकारी दिइन् ।
पछिल्लो समय देखिएको कोरोनाको नयाँ संक्रमण न्यु भेरियन्टको पहिचानका लािग जिन सिक्वेन्सिङ परीक्षण गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय