काठमाडौं, असोज ३० गते । काठमाडौंको ऐतिहासिक सम्पदा रानीपोखरी निर्माणको अन्तिम चरणमा छ । अहिले रानीपोखरी वरिपरि र बीचमा रहेको मन्दिरमा बिजुलीबत्ती जडान गरिएको छ र रानीपोखरीमा पानी भरिएको छ ।
छिट्टै नै उद्घाटनको तयारी गरिदै गरेको रानीपोखरीमा बिजुलीबत्ती जडानपछि रातमा पनि पोखरी साँचिक मनमोहन देखिएको छ । फोटोपत्रकार सुजन गुरुङलेखिच्नु भएका तस्बिरहरु ।
तस्बिरहरु ।











