पुष्पकमल दाहाल सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन् ।
स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका हुन् ।
सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.