पौष १९ । हिमालय एयरलाइन्सले बालबालिकालाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयास नेपाललाई शैक्षिक र चिकित्सा सामग्री सहयोग गरेको हो ।
कम्पनीले एक हजार ६ सय ५० वटा कपी, दुई इन्फ्रारेड थर्मामिटर, २ बोतल ह्‍यान्ड स्यानिटाइजर र हजार थान फेस मास्क सहयोग गरेको जनाएको छ ।
बालबालिकाहरूलाई कोभिड(१९ को महामारीबाट रक्षा गर्ने उद्देश्यका साथ कोभिड(१९ विरुद्ध प्रयोग हुने सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय