पौष १७ । भिभान्ता काठमाडौं नेपालको सर्वोत्कृष्ट चारतारे कर्पोरेट होटेल बनेको छ ।
इन्टरनेसनल ट्राभल अवार्डले सन् २०२० को उत्कृष्ट चारतारे कर्पोरेट होटेलको उपाधि भिभान्तालाई दिएको हो ।
सञ्चालनको दुई वर्ष नबित्दै होटेलले यो उपाधि जितेको हो । इन्टरनेसनल ट्राभल अवार्ड बाइ केएसएले ट्राभल एन्ड टुरिज्म क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान प्रदान गर्छ ।
यो अवार्ड एक लाख अन्तर्राष्ट्रिय यात्रीको मतका आधारमा प्रदान गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय