पौष १५ । बालुवाटारस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्न पुगेका १७ जना पक्राउ परेका छन् । उनीहरु नेपाली कांग्रेसनिकट रहेको बताइएको छ ।
उनीहरुले नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको भन्दै विरोध गरेका थिए ।
नेपालको आन्तरिक मामिलामा चीनको अनावश्यक हस्तक्षेप बढेको भन्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.