पौष १३ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले विराटनगरमा पनि प्रदर्शन गरेको छ । कांग्रेस नेता डा। शेखर कोइरालाको नेतृत्वमा विराटनगरमा कांग्रेसले प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरिरहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.