समुदाय-प्रहरी साझेदारी अन्तर्गत आज मिति २०७७/०९/११ गते इच्छाकामना गाउँपालिका कुरिनटार संगको सहकार्यमा सवारी दूर्घटना न्यूनीकरणका लागि आवश्यक सडक सुरक्षा सामग्रीहरु रोड ब्यारियर ७ थान, हिलटेक कोन ६ थान, सानो ट्राफिक कोन ११ थान, ट्राफिक ब्याटन लाइट २ थान, रिफ्लेक्टिङ स्टिकर १ रोल गरि रु एक लाख सन्ताउन्न हजार चार सय नौ ( रु. १,५७,४०९/-) बराबरको सामग्रीहरु एक कार्यक्रमका बीच इच्छाकामना गा.पा. का उपाध्यक्ष श्री कृति श्रेष्ठ ज्युले ट्राफिक प्रहरी कार्यालय मुग्लिङलाई हस्तान्तरण गर्नुभएको ।
दूर्घटना न्यूनीकरण र सडक सुरक्षाको क्षेत्रमा देखाउनु भएको तदारुकता र महत्वपूर्ण सहकार्यका लागि इच्छाकामना गा.पा. कुरिनटार प्रति बिशेष आभार प्रकट गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय