BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा १० टिम राख्ने निर्णय भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को साधारणसभाले अब आईपीएलमो २०२२ को संस्करणबाट १० टिम राख्ने बताएको हो ।

बिहीबार सम्पन्न बीसीसीआईको साधारण सभाले सन् २०२२ देखि आईपीएलमा १० टिम सहभागी गराउने निर्णय गरेको हो । बीसीसीआईले २ टिम नयाँ थप्न लागेको हो ।  टिमको संख्या वृद्धि भएसँगै ९४ खेल आयोजना हुनेछ । प्रतियोगिता सञ्चालन गर्न कम्तिमा साढे २ महिना लाग्नेछ ।  १० टिम सहभागी हुने भएका कारण धरै खेलाडीले स्थान बनाउने छन् । जसमा नयाँ खेलाडीको अनुहार पनि देख्न पाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय