७ पौष १०। नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ कायम गरेको छ । हिजो बिहीबार तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।
तेजाबी सुनको भाउ पनि तोलामा सय रुपैयाँले नै बढेर ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९३ हजार ६ सय रुपैयाँ थियो ।
यसदिन चाँदीको भाउ भने तोलाको १२ सय ८० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय