BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौँ-दक्षिण कोरियामा रोजगारीका लागि आवश्यक कोरिया भाषा परीक्षा-इपीएसमा सहभागी हुने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले धरानका ५१ वर्षीय उत्तममान लिम्बुलाई पक्राउ गरेको छ। उनी बागबजारको सेन्सेगाई कन्सलटेन्सीमा कोरियन भाषा प्रशिक्षकका रुपमा कार्यरत थिए।

महाशाखाका अनुसार लिम्बुले कोरियन भाषा परीक्षामा सक्कली परीक्षार्थीको प्रवेश पत्रमा आफ्नो फोटो टाँसेर सहभागी भएका थिए। उनले एक जना परिक्षार्थीसँग ७ लाख रुपैयाँसम्म लिएको महाशाखाको दावी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय