पौष ८। नेकपा प्रचण्ड–नेपाल समूहमा ९३ जना प्रतिनिधि सभा र २४ जना राष्ट्रिय सभा सदस्य उपस्थित भएका छन् । सो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेका छन् । बहुमतका लागि प्रतिनिधिसभामा ८८ जना सदस्य आवश्यक पर्ने भए पनि ९३ जना उपस्थित भएका हुन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.