BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पौष७ । नेपाल परिवार दलले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गरेको छ ।
सो दलको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा सल्लाहकारको बुधबारको बैठकले राजनीतिक दलबीच संवाद र सहकार्य गर्दै नागरिकको हितमा केन्द्रित हुन आग्रह गर्ने निर्णय गरेको हो ।
दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले भविष्यमा हुन सक्ने सम्भावित राजनीतिक अस्थिरताको आँकलन गरी वर्तमानमा नै विवेकपूर्ण र दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय