पौष ८ । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच वालुवाटारमा भेटवार्ता भएको छ । ओलीलाई भेट्न बादल बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार उनीहरूबीच १ घण्टा छलफल भएको थियो ।
नेकपामा ओली र प्रचण्ड–नेपाल समूहले बादललाई आफ्नो समूहमा ल्याउन प्रयास गरिरहेका छन् । बादलले आफ्नो समूह स्पष्ट नपारिसकेको अवस्थामा ओलीसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय