BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पौष ८ । बलिउड अभिनेत्री रकुल प्रित सिंहलाई कोरोना संक्रमण भएको छ । चलचित्र ‘मेडे’ को छायांकनमा रहेकी रकुलको कोरोना रिर्पोट पोजेटिभ आएको हो ।
यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म सबैलाई जानकारी दिन चाहन्छु, मेरो कोरोना परीक्षण पोजेटिभ आएको छ । म अहिले क्वारिन्टिनमा छु । म स्वस्थ छु र राम्रोसँग आराम गर्ने छु ताकि म चाँडै छायांकनमा फर्किन सकुँ । मलाई भेट्ने सबैलाई आफ्नो पनि परीक्षण गराउन हुन अनुरोध गर्दछु । धन्यवाद र सुरक्षित रहनुहोस् ।”
अभिनेता अजय देवगनको महत्वकांक्षी निर्देशकीय चलचित्र ‘मेडे’मा रकुल अजय र अमिताभ बच्चनसँग काम गर्दैछिन् ।
रकुलअघि कोरोना भाइरसको चपेटामा अभिनेत्री कृति सेनन, नीतू कपुर, वरुण धवन, मलाइका अरोरा, अमिताभ बच्चनलगायत कलाकार पनि परिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय