एलिसा कुँवर, चितवन ।

७ पुष । भरतपुर महानगरपालिका भित्रको फोहोर मैला ब्यवस्थापनको जिम्मा वातावरणिय सुन्दर नेपालले पाएको छ । उक्त संस्थाले महानगरपालिका भित्र पर्ने वडा नम्वर १ देखि ५ सम्मको फोहोर मैला ब्यवस्थापन गर्ने छ । उक्त संस्थाले महानगरपालिकाको बजार क्षेत्रमा पर्ने बजार क्षेत्र ब्लक ए अनर्तगत काम गर्ने छ ।  महानगरपालिका र वातावरणिय सुन्दर नेपालले बिच पुस ७ गते भएको समझौतामा ४८ प्रतिशत रकम महानगरलाई बुझाउनु पर्ने सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय