पौष ७ । नागढुंगा–काठमाडौं सुरुङमार्ग खन्ने काम औपचारिकरुपमा सुरु भएको छ ।
आजबाट औपचारिकरुपमा सुरुङ खन्ने काम सुरु भएको हो । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । जापानको ऋण सहयोगमा यो सुरुङ खन्न लागिएको हो । धादिङ र काठमाडौंको सिमाना सिस्ने खोलामा सुरुङ खन्ने कामको शुभारम्भ गरिएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.