BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

पुस६ । नेपाल कम्युनिस्ट पार्टीनेकपा ले प्रधानमन्त्री समेत रहेका पार्टी केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धी निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।
नेकप स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले सोमबार आयोग पुगेर कारबाही सम्बन्धी पत्र दर्ता गरेका हुन् । ‘पार्टी स्थायी कमिटीको हिजोको निर्णय औपचारिक निर्वाचन आयोगलाई जानकारी गराएको छु’ पोखरेलले भने ।
नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा विघटन र असंवैधानिक अध्यादेश ल्याएर अनुशासन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले भने एक नम्बर अध्यक्ष भएकाले आफूलाई कसैले कारबाही गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय