पौष ६ । सरकारको सिफारिसका आधारमा संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ताका लागि ८ वटा रिट पुगेका छन् । तर कुनै पनि दर्ता भने भइसकेका छैनन् । रिट अध्ययनका क्रममा रहेकाले र केहीबेरमा दर्ता हुने जनाइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.