पौष ६ । सरकारको सिफारिसका आधारमा संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ताका लागि ८ वटा रिट पुगेका छन् । तर कुनै पनि दर्ता भने भइसकेका छैनन् । रिट अध्ययनका क्रममा रहेकाले र केहीबेरमा दर्ता हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय