पौष ५ । नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।
आइतबार आजबसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाइ वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई ०७७ असार मसान्तमा कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागिसमेत गरी ५।५ प्रतिशत नगद लाभांश गरी १८।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।