पुष ४ । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका( ५ का ९० वर्षीय पुरुषको सेती प्रादेशिकको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएर शुक्रवार राति ९ बजेतिर अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2023, सर्वाधिकार सुरक्षित Raftar News Nepal
.